काठमाडौं । कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत बिहीबार संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरिएको