नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्य र संगिता सुवेदी विजयी हुनुभएको छ । मेयरमा आचार्यले १४ हजार १ सय ५३ र उपमेयरमा सुवेदीले १४