७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपालमा क्यान्सर रोगकाे अवस्था : देशभर ६० हजार रोगी, हरेक वर्ष १३ हजारको मृत्यु

प्रज्ञा तिमल्सिनाकाठमाडौं । ‘म हुँ, म गर्छु’ भन्ने नारा सहित नेपालमा पनि आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । क्यान्सरबारे जनचेतना फैलाउने उदेश्यसहित नेपालमा २० वर्षदेखि फेबु्रअरी