६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


क्यान इन्फो टेकमा भायानेट स्टलमा विभिन्न कलाकार र प्रविधि उत्साहीहरूको भ्रमण

काठमाडौं । क्यान इन्फो टेक ( सूचाना प्रविधि मेला)२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरेका छन् । भायानेटका ब्रान्ड एम्बेसेडर समेत रहेका कलाकार निश्चल