६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सर्वियाका जोकोभिच र बेलायतका नुरी विम्बल्डन टेनिसको सेमिफाइनलमा

काठमाडौं । सर्वियाका नोभाक जोकोभिच र बेलायतका क्यामरुन नुरी विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाइनलमा इटालीका यानिक सिनरलाई ३–२ को सेटमा हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् । सिनर विरुद्धको