७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अभ्यास खेलका लागि महिला क्रिकेट टीम बिहीबार बंगलादेश जाँदै

नेपालले कतारी टिमसँग पनि अभ्यास खेल खेल्ने छ । टी–२० विश्वकपको छनोटमा नेपालले पहिलो खेल नोभम्बर २२ मो दुबईस्थित आइसीसी एकेडेमीमा हङकङसँग खेल्नेछ ।

टी–ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

उसका लागि कप्तान तेम्बा बभूमाले नटआउट ३१, राशीभान्डेर डुसानले २२ र क्विन्टन डिककले १६ रन बनाए ।

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता सुधार

नेपालभन्दा पछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।

राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्न ६० जनाका इच्छा

गएको डिसेम्बर महिनामा एक वर्षको लागि भनेर अनुबन्ध भएका व्हाटमोरले बिचैमा नेपाली टिम छोडेका थिए ।

टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

दक्षिण अफ्रिाकाले यसअघि वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा भने दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

टी–२० विश्वकप भन्दा पब्जी प्रतियोगिताको पुरस्कार राशी धेरै

प्रतियोगिता खेल्न नेपालबाट चार टीमले प्रतिस्पर्धा गरेकोमा डीआरएस नामक एउटा टीम छनोट भएको छ । अर्को दुई टीम बाहिरिसक्यो भने एउटा टीम अझै प्रतिस्पर्धामा छ ।

टी–२० विश्वकपमा अस्ट्रेलियाकाे विजयी सुरुवात

१ सय १९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि स्टिभ स्मिथले ३५, मार्कस स्टोयनिसले अविजित २४ रन बनाए ।

पाकिस्तानद्वारा भारतसँग भिड्ने १२ सदस्यीय क्रिकेट टोली घोषणा

हालसम्म दुई टोलीबीच टी–२० को ५ खेल भएका छन् । भएका सबै खेलमा भारत विजयी भएको छ ।

टी–२० विश्वकप : सुपर १२ का खेल सुरु हुँदै

यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

बङ्गलादेश टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश

बिहीबार भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा८४ रनले विजयी भएसँगै बङ्गलादेशले सुपर १२ को यात्रा पक्का गरेको हो ।