२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतविरुद्ध अष्ट्रेलियाको सान्त्वना जित

काठमाडौं, मंसिर २३ । भारतविरुद्धको तेस्रो तथा अन्तिम ट्वेन्टी–२० क्रिकेट जित्दै घरेलु टिम अष्ट्रेलियाले सान्त्वना विजय हासिल गरेको छ । यसअघिका दुवै खेल हारेर तीन खेलको शृंखला गुमाएको अष्ट्रेलियाले मंगलबार

अष्ट्रेलियाविरुद्ध भारत ११ रनले विजयी

काठमाडौं, मंसिर १९ । अष्ट्रेलियाविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेटमा भारत विजयी भएको छ । भारतले शुक्रबार क्यानबेरामा भएको खेलमा घरेलु टिमलाई ११ रनले हराएको हो । १६२ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले

भारतको रोमाञ्चक जित, कोहलीको कीर्तिमान

काठमाडौं, मंसिर १७ । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । बुधबार कानबेरा क्रिकेट मैदानमा भएको खेलमा भारत १३ रनले विजयी भएको हो ।

अष्ट्रेलियाले भारतलाई ६६ रनले हरायो

काठमाडौं, मंसिर १२ । अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले कमजोर प्रदर्शन गरेको छ । शुक्रबार सिड्नीमा भएको खेलमा भारत ६६ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित्

क्रिकेट टिमको बन्द प्रशिक्षण दोस्रो दिनमा, थप छ खेलाडी ‘आइसोलेसन’मा

काठमाडौं, मंसिर १२ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण शुक्रबार पनि जारी रह्यो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं, मंसिर ११ । कोभिड–१९ का कारण नौ महिनापछि बल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो

क्रिकेट कप्तान ज्ञानेन्द्रलाई कोरोना संक्रमण, ‘क्यान’ले गोप्य राख्यो रिपोर्ट

काठमाडौं, मंसिर १० । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोनाभाइरसको संक्रमण भएको छ । ज्ञानेन्द्रले बुधबार सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना भएको जनाएका हुन् । उनले आफूलाई कुनै

पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

काठमाडौं, मंसिर ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा पर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार सार्वजनिक

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षण

काठमाडौं, मंसिर ९ । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मंगलबार ‘पीसीआर’ परीक्षणका लागि स्वाब लिइएको छ । कोरोना संक्रमणको जोखिका बीच अभ्यास सुरु गरेको नेपाल

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणको तयारी पूरा, होटललाई गरियो ‘आइसोलेट’

काठमाडौं, मंसिर ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमको आउँदो बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको