६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


क्रिप्टो कारोबार हुने भेवसाइट र एप्लिकेसन बन्द गर्न निर्देशन

काठमाडाैं । क्रिप्टो कारोबार, हाइपर नेटवर्किङ र अनलाइन जुवा (बेटिङ)सँग सम्बन्धित वेवसाइट तथा एप्लिकेसनहरू बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपालको मौजुदा कानूनी व्यवस्थाले