१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा

काठमाडौं । टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकैविरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई

कांग्रेस क्रियाशील विवाद सुल्झाउन उच्चस्तरीय समिति असफल, कार्यविधिमै जुटेन सहमति

क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको २ दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको छ ।

कांग्रेसद्वारा थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

यसअघि समितिले बिहीबार ३८ र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो । क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।

किचलो नटुङ्गिदै कांग्रेस निर्वाचन समिति महाधिवेशन तयारीमा, ४८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

भदौ १८ गते हुने तल्लो तहको अधिवेशन गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने क्रियाशील सदस्यताको किचलो टुंगिनासाथ बाँकी जिल्लामा निर्वाचन अधिकृत खटाउन समिति तम्तयार देखिन्छ ।

कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझायो (जिल्लाको सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । प्रदेश १ का १० जिल्ला, वागमतीका चार, गण्डकीका १०, लुम्बिनीका पाँच, कर्णालीका चार र सूदुरपश्चिमका

१३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने पौडेल पक्षकाे भनाइ

काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ । मंगलबार पूर्वमहामन्त्री

कांग्रेस महाधिवेशन : अझै टुङ्गो लागेन क्रियाशील सदस्य, सत्ताधारी दलकै अस्तित्व संकटमा

असार पहिलो साता अन्तिम पटक भन्दै संसोधन भएको कार्यतालिका अनुसार असार २० गते समितिले काम सकेर अन्तिम सूची सभापतिलाई बुझाउनुपर्ने तथा ३० गते सभापति देउवाले क्रियाशील सदस्यको सूचीलाई हस्ताक्षर गरेर

कांग्रेस महाधिवेशन : २३ जिल्लाको सदस्यता विवाद निरुपण गर्न बाँकी

समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलका अनुसार शुक्रबारसम्म ५४ जिल्लाको कृयाशील सदस्यता सम्बन्धी विवाद निरुपणको काम सम्पन्न भएको छ । समितिले काठमाडौंको पश्ुपति क्षेत्रमा रहेको धर्मशालामा बसेर काम गरिरहेको छ

कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख

काठमाडौं, असार १८ । नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको

कांग्रेस महाधिवेशन : असार २० भित्र क्रियाशील सदस्यको विवरण बुझाउन सम्भव छ ?

सप्तरी, सिन्धुपाल्चोक, सर्लाही, बारा, प्यूठान, बर्दिया, रुकुम पश्चिम, रौतहट लगायका जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद उत्पन्न भएको छ । क्रियाशील सदस्यताको विषय टुंगाएर क्रियाशील सदस्यता छानविन समितिले असार २० गतेभित्र पार्टीलाई