रोमन आचार्य (इमेज) काठमाडौं, भदौ ३ । कोरोना संकटको समयमा सत्ताको हानथाप र पार्टीभित्रको विवादको रडाकोले जनस्वास्थ्यमा सरकारले खेलबाड गरेको आरोप लाग्ने गरेको छ । १२० दिन लामो बन्दाबन्दीमा संकट
सर्लाही, भदौ २ । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-२ मा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदेश-२ मा सबैभन्दा बढी पर्सा जिल्लामा १२८
सोलुखुम्बु, भदौ १ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको फाप्लुमा निर्माण गरिएको ‘क्वारेन्टिन’ सुविधायुक्त भएको क्वारेन्टिनमा बसेकाहरुले बताएका छन् । ५० शय्याको क्वारेन्टिनमा खान, बस्न, खानेपानी, शौचालय, इन्टरनेट र खेलकुदको व्यवस्था रहेको
इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर क्वारेन्टिनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ का पुरुषको गएराती मृत्यु भएको हो
केशव कोइराला (इमेज) बर्दिया, साउन ३० । बर्दियामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाका चार स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका
काठमाडौं, साउन २८ । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागी हालसम्म ११ अर्ब ८६ करोड बराबर खर्च भएको छ । औषधी, क्वारेन्टिन व्यवस्थापनाका लागी केन्द्र, प्रदेश र स्थानिय तहमा गरि
विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २६ । बैतडीमा कोरोना संक्रमितको संख्या ३२२ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर–३ का २४ वर्षीय पुरुषमा सोमबार कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या
काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको
चितवन, साउन २५ । कन्ट्याक्ट ट्रेसिङपछि जिल्ला प्रहरी कार्यालय चितवनका १२ जना प्रहरी कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ईलाका प्रहरी कार्यालय टाडीमा कार्यरत
काठमाडौं, साउन २४ । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई