बैतडी, असार २३ । बैतडीबाट २०३ जना कोरोना संक्रमित निको भएर ‘डिस्चार्ज’ भएका छन् । डिस्चार्ज गरिएकामा अधिकांश कोरोनाको पुनः परीक्षण नगरिएका रहेका छन् । जिल्लामा २८२ जनामा कोरोना पुष्टि
रसुवा, असार २२ । छ महिनादेखि बन्द रहेको चीनसँगको व्यापारिक नाका रसुवागढी पुनः सञ्चालनमा आएको छ । चिनियाँ पक्षले सामग्री मितेरी पुलसम्म ल्याएसँगै रसुवागढी नाका सञ्चालनमा आएको हो । पहिलो
बाग्लुङ, असार २१ । बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकलाई कोरोना संक्रमण पुष्टी भएको छ । गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको थियो । उनि
-डम्मर बुढा मगर/ईमेजबाग्लुङ । क्वारेन्टिनमा बसेका निसीखोलाका एक युवाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका
गुल्मी, असार १९ । अविरल वर्षाका कारण गुल्मीको इस्मा गाउँपालिका–४, दोहली ढाँडको ‘क्वारेन्टिन’ बनाइएको विद्यालय पहिरोले भत्काएको छ । कालिका निम्न माध्यमिक विद्यालयमा माथिबाट पहिरो आएपछि क्वारेन्टिनमा बसेका पाँचजनालाई ‘होम’
डडेल्धुरा, असार १८ । डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको ‘पीसीआर’ मेसिन सञ्चालनमा ल्याइएको छ । डडेल्धुराका विभिन्न स्थानीय तहहरुका ‘क्वारेन्टिन’मा संकलित स्वाब परीक्षण गर्न सुरु गरिएको हो ।
काठमाडौं, असार १८ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको
प्रकाश लम्साल (इमेज) बारा, असार १७ । बारामा सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई जरिवाना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही असार १९ गतेदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने निर्णय गरेको हो
काठमाडौं, असार १७ । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा कोरोनासँग जुध्न ३६ करोड रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको छ । बैंकले नेपालमा कोभिड—१९ सँग जुध्न एसिया प्यासिफिक डिजास्टर रेस्पन्स
काठमाडौं, असार १६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय