६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोरोना संक्रमणको जोखिम बढेसँगै उच्च सतर्कता, म्याग्दीमा विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने

काठमाडौं । कोरोना भाईरसको संक्रमण फेरी बढेसँगै देशभर उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । ठाउँठाउँमा प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका छन् । भारतसँग सिमा जोडिएका शहरहरुमा विशेष सावधानी अपनाईएको छ