१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यासिफिक टापु टोंगामा शक्तिशाली ज्वालामुखी विष्फोट, क्षतिको अनुगमन गर्न न्युजिल्याण्डले पठायो टोली

काठमाडौं । प्रशान्त महासागरको टापु मुलुक टोंगाको समुद्री तटमा भएको ज्वालामुखी विष्फोटपछिको क्षति आंकलन गर्न र मानविय सहायताका लागि न्युजिल्याण्डले एउटा बिमान टोंगा पठाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले

डडुवाले आलु कृषकलाई फेरि क्षति

डडेल्धुरा । कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले क्षति व्यहोरेका डडेल्धुराका आलु कृषकले दोश्रो खेतीमा डडुवा लाग्दा फेरि क्षति व्यहोर्नु परेको छ । मौसमी नगदे तरकारी बाली आलुखेती गरिरहेका नवदुर्गा

क्षतिको विवरण संकलन नहुँदा बैतडीमा राहतमा ढिलाइ

एक महिना बितिसक्दा समेत जिल्लाभरी के कति क्षति भयो भन्ने विवरण संकलन हुन नसक्दा राहतमा ढिलाइ भएको हो ।

अनामनगरमा आगलागी हुँदा ३५ लाखको क्षति

भवनमा कार्यालयहरू मात्र रहेको र तिहार बिदाका कारण सबै बाहिर रहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कर्णालीकाे भङ्गालाेले लग्याे वर्षभरी हातमुख जाेड्ने बाली

विगतका वर्षमा उत्पादन भएको केही अन्न बचेर परिवार पाल्ने गरेको बताउँदै यो वर्षभरीको मेहनत खेर गएको स्थानीय हिक्मत कुलाउले दु:खेसाे गर्नुभयो ।

बाढीपहिरोले पूर्ण क्षति भएको घर बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

यस्तै, पछिल्लो चार दिनमा १९ जिल्लामा ५२ जनाको मृत्यु भएको पनि पोखरेलले जानकारी दिनुभयो ।

बाढीले नवलपुरका १ सय २७ जना विस्थापित, २८ घर उच्च जोखिममा

हुप्सेकोट गाउँपालिका–५ बाकखोरका १८ घरका १ सय जना २७ स्थानीय विस्थापित हुँदा २८ घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

विपतबाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति दिनेगरी लगत संकलन

काठमाडौं, असार २५ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ । मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले

बाढी र पहिरोबाट घर क्षति भएकालाई अस्थायी आवास बनाउन तत्काल रकम पठाउँदै प्राधिकरण

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

हेलम्बुमा बाढीको क्षति : २३ जना अझै बेपत्ता, १ सय ५० घर विस्थापित

एक सय भन्दा बढी घर टहरा बाढीले बगाएको र एक सय पचास भन्दा बढी घर परिवार विस्थापित भएको पनि गाउँपालिकाका प्रशाकीय अधिकृत विष्णुहरि तिमेल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।