काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेचे बापत गत साउनदेखि पुससम्म ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत साउनदेखि