६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आईपीएल २०२२ मा १० टिमका महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक,प्रत्येक टिमले ९० करोडसम्म खर्च गर्न पाउने

काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक गरेका छन् । पुराना ८ र नयाँ २ सहित आईपीएलमा