१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खाग बिक्री मुद्दाका फरार अभियुक्त गुरुङ पक्राउ, १३ मध्ये ११ आरोपी नियन्त्रणमा

गुरुङ्गले गत वर्षको भाद्र २१ गते निकुञ्ज अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको निकुञ्जका अधिकारी तिवारीको भनाइ छ ।

गैँडाको खागसहित एकजना पक्राउ

कैलाली । कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली बर्दगोरीया गाउँपालिकाका नैनबहादुर कठरिया रहेको प्रहरीले जनाएको छ । कठरियालाई सोमबार बिहान पक्राउ गरिएको हो । घटनाबारे

गैंडा मार्ने ‘सार्पसुटर’ १३ वर्षपछि पक्राउ

चितवन, मंसिर १९ । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मार्ने ‘सार्पसुटर’लाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका दिव्यनगरका सुरज चौधरीलाई फैसलाको १३ वर्षपछि पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र

तस्करीमा लागेर सजाय भुक्तान गरेकालाई गैंडा संरक्षणमा लाग्न प्रेरित गर्दै निकुञ्ज

काठमाडौं, मंसिर १० । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैंडा संरक्षणको चुनौती बढिरहेका बेला निकुञ्ज प्रशासनले यसअघि

गैंडाको खागसहित ‘कारोबारी’ पक्राउ

काठमाडौं, कात्तिक ६ । महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित बिहीबार एकजना ‘कारोबारी’लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ काठमाडौंको कपनमा बस्दै आएका ४९ वर्षीय