६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सरकारी कार्यालयमा खाजा खाने समय अब आधा घण्टा मात्र

काठमाडौँ । सरकारी कार्यालयमा अब खाजा समय आधा घण्टा मात्र हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट