१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिंगो गाउँमा खानेपानीको हाहाकार

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोट देउरालीमा खानेपानीको हाहाकार भएको छ । गाउँका करिब दुई सय पचास घरधुरी वर्षौंदेखि सहज खानेपानीको पहुँचभन्दा टाढा छन् । गाउँनजिक भएको एउटा मात्र सानो