२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महिलाहरुको प्रयासमा घरघरमा धारा

डीबी विष्ट बझाङ । वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका बझाङको छविसपाथिभेरा गाँउपालिका खोरीमा घरघरमा खानेपानीका धारा जडान भएपछि गाँउमा खुसीयाली छाएको छ । गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउँदै

बझाङको देबलमा खानेपानी पुग्यो

डीबी विष्ट बझाङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका बझाङको देबलबाँझका वासिन्दाको घरघरमा धारा पुगेको छ भने पानी पुगेसंगै गाउँमै सुधारिएको घट्ट पनि सञ्चालनमा आएपछि गाँउमा खुसीयाली छाएको छ

पहिरोले मुहान पुरेपछि बैतडीमा खानेपानी अभाव

दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको छ । सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार भन्दाबढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

सिके राउतका कार्यकर्ताद्वारा जनकपुरमा खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर नगर परिक्रमा

बाटो ग्राभेलको माग गर्दै दुई साताअघि जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरधाम उप–महानगरपालिकामा तोडफोड समेत गरेका थिए ।

इलामको माइजोगमाईमा खानेपानी नहुँदा स्थानीय र भारतीय पर्यटकलाई सास्ती

इलाम जिल्लाको माइजोगमाई गाँउपालिका–२ मा अवस्थित टङ्लु प्राकृतिक सुन्दरतासँगै पर्यटकको घुमफिरको केन्द्र बने पनि खानेपानीको समस्या छ ।

स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानी

धनकुटा । धनकुटाको छथरजोरपाटी स्थित चुलाचुलीमा स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानी पु¥याइएको छ । चुलाचुली र बाँधबिसौनाका एक सय ५ घर उपभोक्तामा खानेपानीको सुबिधा पुगेको हो ।

डुबानका कारण कावासोतीका ७० हजार घरधुरीमा खानेपानी वितरणमा समस्या

नवलपुर । निरन्तर वर्षा र त्यसपछि आएको बाढीका कारण नवलपुरमा खानेपानी वितरणमा ठुलो समस्या आएको छ । ७० हजार घरधुरीमा पानी पु¥याउन नसकेको जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएका

डेढ सय फिटसम्म गहिराे जाँदा पनि नभेटेपछि पाइपमार्फत खानेपानी लैजाँदै प्रदेश २ सरकार

प्रदेश– २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले दुई महिनाअघि मन्त्रालय सम्हालेलगतै अमलेखगञ्जमा पानीको सम्भाव्यता अध्ययन गर्न ५० लाख रुपैयाँ निकासा गरी योजना अघि बढाउनु भएको थियो ।

पाथीभरामा लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याउने काम अन्तिम चरणमा

सन्तोष पुर्कुटी ताप्लेजुङ । खानेपानीका लागि विभिन्न प्रयासहरु प्राय असफल हुँदै आएको ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा लिफ्टिङ प्रविधिको प्रयोग गरि खानेपानी पुर्‍याउने योजनाको काम करिब ८० प्रतिशत

इच्छाकामनामा खानेपानीको चरम अभाव, दुई घण्टा परबाट पानी ल्याउनुपर्ने बाध्यता

डोलराज रानाभाट चितवन । चितवनको इच्छाकामनाका बासिन्दाको घर आँगनमै खानेपानीको धारा खसाल्ने इच्छा अझै पुरा हुन सकेको छैन् । घर नजिकै खानेपानीको पहुँच नहुँदा उनीहरुले अधिकांश समय खानेपानीको जोहो गर्देमा