१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असोज १२ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रपतिसमक्ष लिएको सपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानेले कुनै पनि कानुन निर्माण नगरी

भूमि सम्बन्धी आयोग खारेजकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले सरकारको निर्णय कार्यान्वनय नगर्न अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई १ भदौमा बोलाएको छ ।

मन्त्रिपरिषद् निर्णय : ओली सरकारले नियुक्त गरेका ११ राजदूतको नियुक्ति खारेज, भारतसँगको उडान थप

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

सीसीएमसी खारेज गर्न माओवादीको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने

काठमाडौं, जेठ ६ । नेकपा माओवादी केन्द्रले कोरोना भाइरस रोकथाम र नियन्त्रका लागि काम गरिरहेका उप्रधानमन्त्री नेतृत्वको सीसीएमसी खारेज गर्न माग गरेको छ । बिहीबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी

यसअघि जारी भएका सम्पूर्ण पास खारेज गर्ने प्रशासनको निर्णय, झन् कडा पारियो निषेधाज्ञा (आदेशसहित)

सञ्चारकर्मीहरूले सूचना विभागको पास देखाएर मात्र आवतजावत गर्न पाउनेछन् । सूचना विभागको परिचयपत्र नभएकाहरूको हकमा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

भैरहवामा उद्योग बनाउने भन्दै अनुमति लिएका नौ उद्योगको अनुमतिपत्र खारेज

उद्योग सञ्चालनमा चासो नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले ती उद्योगसँग स्पष्टीकरण सोधेको थियो । जसमा दुईवटाले मात्रै स्पष्टीकरणको जवाफ पठाएको बताइएको छ ।

संवैधानिक आयोगका नियुक्ति खारेज गर्न मानवअधिकारसम्बन्धी संस्थाहरूको माग

काठमाडौं । मानव अधिकारसम्बन्धी तीनवटा संस्थाले संसदीय सुनुवाइविना संवैधानिक आयोगमा भएका नियुक्ति खारेज गर्न माग गरेका छन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त

संवैधानिक परिषद् अध्यादेश प्रकरणः तुरुन्त खारेज गर्न दाहाललगायत नेताको माग

काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश एकाएक जारी गरिदिएपछि सत्तारुढ नेकपामा बबण्डर मच्चिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने ट्रम्पको प्रयासमा फेरि धक्का, चार राज्यको मत बदरको माग सर्वोच्चद्वारा खारेज

एजेन्सी, मंसिर २७ । आफू पराजित भएको चुनावी नतिजा आफ्नो पक्षमा उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असफल फेरि विफल भएको छ । ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च

ट्रम्पलाई लाग्यो अर्को धक्का, पेन्सिलभानियामा हालेको मुद्दा अदालतले गरिदियो खारेज

एजेन्सी, मंसिर ७ । चुनावमा पराजित भएर पनि हार स्वीकार नगरी अदालतमा मुद्दा बोकेर हिंडिरहनु भएका अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ । जो बाइडनको जीतविरुद्ध