१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इँटा उद्योगको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

मृतकहरू स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारी रहेका छन् । मृतक बालकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर बालकको ज्यान गयो

प्रकाश मैनाली सर्लाही । सर्लाहीको बरहथवामा मंगलवार फोहोर पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा नं. ५ का मुकेश गुप्ताको अन्दाजी २ वर्षिय छोरा