१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खुला सीमानाले राष्ट्रिय सुरक्षामा चुनौति

काठमाडौं ।। सरकारले खुला सीमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतिको रुपमा रहेको बताएको छ । गृह मन्त्रालयले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरे बमोजिमको लिखित विवरण