६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


खेलकुदमा सरकारको दृष्टिकोण पुगेन : गण्डकी प्रदेश प्रमुख

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद अवस्था अझै लघु अवस्थामा रहेको उल्लेख गर्दै सरकारको दृष्टिकोण अझै नपुगेको बताउनु भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण