६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौं । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टी–ट्वान्टी लिगका लागि खेलाडी दर्ताको प्रक्रिया सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज शनिबारदेखि प्रतियोगिताका लागि खेलाडीको दर्ता