७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विश्वकप फुटबलको खेल तालिका परिवर्तन, उद्घाटन खेलमा कतार इक्वेडर भिड्ने

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ । खेल आगामी नोभेम्बर २० मा उद्घाटन हुने छ । जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल