१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटाङमा ढुङ्गैढुङ्गाको बगैँचा, पर्यटकको आकर्षण बढ्दो

१ सय ६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनीलाई समेटेर आकर्षक रक गार्डेन बनाउने काम थालिएको नगरपालिकाका प्रमुख ईवन राईले बताउनुभयो ।

आठ महिना पछि हलेसी मन्दिर खुला, दर्शनार्थीको भिड

खोटाङ । नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थल खोटाङको हलेसी मन्दिर दर्शनार्थीहरुका लागि खुला गरीएको छ । आठ महिनादेखि बन्द भएको धार्मिकस्थल हलेसी प्रवेश खुला भएसँगै दर्शनार्थिको भिड लाग्न थालेको छ ।

आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो

दक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आफ्नै भवन निर्माण

खोटाङ, पुस ३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेको छ । गाउँपालिकाको नगद र संघीय मामिला मन्त्रालयबाट विनियोजित रकममा एउटा सभाकक्षसहित १९ कोठाको भवन निर्माण

खोटाङमा ट्रयाक्टर दुर्घटनाः सहचालकको मृत्यु, चालक घाइते

खोटाङ, पुस १ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा बुधबार सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर

खोटाङ चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले

दिक्तेलमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना

खोटाङ, मंसिर १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्ग्यानिक नगर बन्ने भएको छ । प्रांगारिक मल र बायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट

अर्खौलेबजारमा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र उद्घाटन गर्न नपाउँदै जिर्ण

खोटाङ । कृषकहरुको लागि भनेर खोटाङको अर्खौलेबजारमा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र जिर्ण भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको ४६ लाख ४४ हजार ६ सय ८६ रुपैयाँको

खोटाङबाट चन्द समुहका कार्यकर्ता पक्राउ

खोटाङ, मंसिर १२ । नेत्रविक्रम चन्द समुहका एकजना नेता खोटाङमा पक्राउ परेका छन । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर

ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर रहेका छन् । ओखलढुंगामा १२ प्रतिशत्, सोलुखुम्बुमा १६ दशमलव ८३ प्रतिशत र खोटाङमा १५