मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सर्वेले दोस्रो संक्रमणमा निकै नै व्यक्ति संक्रमित भएको देखाएको बताउनुहुन्छ । परीक्षण कम भएको र लक्षणविना नै संक्रमित भएर प्राकृतिक रूपमा नै धेरै व्यक्तिमा एन्टिबडी
काठमाडौं । कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका ९० प्रतिशत व्यक्तिमा भाइरस विरुद्ध एन्टिवडी बनेको पाइएको छ । असार २१ गते देखि साउन ३० गते सम्म देशभरका खोप लगाएका
कञ्चनपुर । कोरोना संक्रमणको जोखिम कम गर्न कञ्चनपुरको गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको छ । भारतबाट आएका व्यक्तिहरुबाट कोरोना संक्रमण नभित्रियोस भनेर गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको हो
दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ ।
खोप हस्तान्तरण गर्दै राजदूत पोलिटले बेलायत नेपालको सबैभन्दा पुरानो साथी भएको आफूहरूको सहकार्यको इतिहास २ शताब्दीभन्दा लामो रहेको बताउनुभयो ।
जापनिज इन्सेफलाइटिस रोगविरुद्ध १२ महिनामा लगाइने खोप करिव ४७ प्रतिशत खोप खेर गएको छ । ४ लाख ७२ हजार बालबालिकाले खोप प्राप्त गरेका छन् भने ४ लाख १७ हजार डोज
देशभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेकामध्ये मध्ये ३५ हजार १ सय ४५ होम आइसोलेसन, ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसन छन् ।
काठमाडौं, भदौं ७ । जापानले नेपाललाई उपलब्ध गराएको मध्येको अन्तिम खेप खोप सोमबार काठमाडौं आइपुगेको छ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६०
४० वर्ष माथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको हो ।
भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ । त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको दुवै