२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


थप ३२ सय १८ जनामा कोभिड संक्रमण, २३ लाख ५९ हजारलाई पूर्ण खोप

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको मन्त्रालयले जनाएको छ

वडाका तीन स्थानमा खोप केन्द्रको व्यवस्था गर्न काठमाडौंका स्थानीयको माग

यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरूले राम्रो व्यवस्था

बेलायतमा खोपको दुबै मात्रा लगाएकाहरुमा डेल्टा भाइरसको संक्रमण बढी, खोपले मात्रै जोखिम नघटाउने अधिकारीहरुको दावी

एजेन्सी । बेलायतमा कोरोनाको दुवै मात्रा खोप लगाएका मानिसहरुमा डेल्टा भाइरसको संक्रमण अत्यधिक रहेको पाइएको छ । डेल्टा भाइरसको संक्रमणको कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्दै गएको बताइएको छ ।

कोभिशिल्डको दोस्रो डोज पर्खेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप लगाइँदै

काठमाडौं, साउन २२ । कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकहरुलाई सरकारले यही साउन २५ गते सोमबारबाट खोप लगाउने भएको छ । दोस्रो डोजको प्रतीक्षामा रहेका ६५

भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं, साउन २२ । मित्रराष्ट्र भुटानले नेपाललाई उपलब्ध गराएको काेराना भाइरसविरुद्धकाे तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको ड्रुक एयरलाइन्सको विमान

संसदीय समितिमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई प्रश्नः खोप कतिमा किनेको ?

काठमाडौं, साउन २१ । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना भाइरसविरुद्ध किनिएका खोपको मूल्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा अधिकारीले

चीनमा विद्यार्थी लक्षित खोप अभियान

एजेन्सी । कोरोना संक्रमण पुनःफैलिन थालेपछि चीन सरकारले पछिल्लो पटक सुरु गरेको खोप अभियान स्कुलमा अध्ययनरत विद्यार्थी लक्षित गरेको छ । गत जनवरीयता बुधबार चीनमा सबैभन्दा धेरै ७१ जना नयाँ

मुस्ताङमा पनि सबै नागरिकलाई कोरोनाको खोप लगाईयो

काठमाडौं । मनाङपछि छिमेकी जिल्ला मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा

तत्काल खोप दिन सुनसरीका उद्योगीको माग

काठमाडौं, साउन १९ । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका

भुटानले कोरोनाविरुद्धको ३ लाख डोज अस्ट्राजेनेका खोप नेपाललाई दिने

काठमाडौं । भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।‘ भुटानबाट खोप छिट्टै ल्याउने तयारी