खोप कार्यक्रम अब कहिले सुरु हुन्छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एकदमै हलुका जवाफ दिनुभयो ।
काठमाडौं, चैत ८ । खरिद गरिएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप भारत सरकारले नपठाएका कारण खोप अभियान प्रभावित भएको छ । सरकारले भारतसँग खरिद गरेको २० लाख डोज
खानलाई दुई दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री खान होम आइसोलेशनमा बस्नुभएको छ । इमरानलाई चिनियाँ खोप सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लगाइएको थियो ।
पोल्याण्डमा पसल होटल, सांस्कृतिक र खेलकुद केन्द्रहरू मुलुकभर तीन साताका लागि बन्द गरिएको छ । गत नोभेम्बरमा पहिलो पटक कोरोना संक्रमण देखिए यता पोल्याण्डमा दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च छ
काठमाडौं, चैत ६ । कोरोना रोकथाम र खोप अभियानका लागि विश्व बैंकले नेपाललाई ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात् करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ दिने भएको छ
एजेन्सी । कोरोना विरुद्धको अक्सफर्ड–एस्ट्रोजेनेका खोपमा त्रुटी देखिएको भन्दै खोप लगाउन बन्द गरेको इटली र फ्रान्सले पुन एस्ट्राजेनेका खोप अभियान सुरु गर्ने निर्णय गरेका छन् । यो खोपका कारण मानिसहरूमा
काठमाडौं, चैत ४ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनपछि फेरि खोप अभियानले निरन्तरता पाउने जनाएको छ । माघ १४ गतेदेखि
काठमाडौं, चैत ३ । बुधबारदेखि सुरु हुने भनिएको दोस्रो चरणको खोप अभियान खोप अभावका कारण प्रभावित हुने देखिएको छ । बुधबारदेखि ५५ वर्ष माथिका व्यक्तिलाई खोप लगायने अभियान शुरु गर्ने
निजीले खोप खरिद गर्नु गलत नभए पनि निजी क्षेत्रबाट भित्रिने खोप लागतका हिसावले समेत केही महंगो पर्ने देखिन्छ । साथै मूल्यमा समेत एकरूपता नहुने सरकार सजग हुनुपर्ने उहाँको भनाइ छ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ । युरोपका विभिन्न देशहरुले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप तत्कालका लागि लगाउन रोकेका बेला डब्लुएचओले अभियानलाई निरन्तरता दिन