काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ढिलै भएपनि कोरोनाविरुद्धको लडाइ नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । कोरानाविरुद्धको खोपको पहिलो चरणको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरानाविरुद्धको लडाइमा सुरुवाती
सप्तरी, माघ १३ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिएको कोरोनाविरुद्धको ८ हजार ३ सय ३० डोज खोप मंगलबार सप्तरी आइपुगेको छ । पहिलो चरणमा प्रदेशबाट ८ सय ३३
बुटवल, माघ १२ । लुम्बिनी प्रदेशका लागि कोरोनाविरुद्धको खोप बुटवल पुगेको छ । ३९ हजार ४ सय ९५ जनाका लागि हिजो मध्यरात खोप बुटवल पुगेको र जिल्लाहरुमा पठाउने तयारी गरिएको
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, माघ ११ । भारत सरकारले अनुदानमा दिएको कोरोनाको १० लाख डोज खोप आइतबारदेखि प्रदेशहरुमा वितरण सुरु भएको छ । माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि
काठमाडौं, माघ ७ । भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप अनुदानमा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो । भारतको
एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको भारतमा खोप लगाएका २ जनाको मृत्यु भएको छ । ७ जनालाई अस्पतालमा भर्ना गरिएको भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा
काठमाडौं । बेलायतले कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वितरण भइरहेको नेशनल हेल्थ सर्भिस (एनएचएस)
प्रज्ञा तिमिल्सिना (इमेज)काठमाडौं, माघ ४ । नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न आपतकालिन स्विकृत दिए पनि खोप कहिलेसम्म आइपुग्छ भन्ने अन्यौल अझै कायम छ । खोपका लागि नेपालले भारतको
एजेन्सी । भारतमा कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन शनिबार करिब २ लाख व्यक्तिले खोप लगाएका छन् । हिजो १ लाख ९१ हजारलाई खोप दिइएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ