२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अक्सफोर्ड विश्वविद्यालयको खोप प्रयोग गर्न बेलायतको अनुमति

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको कोरोना भाइरसविरुद्धकाे भ्याक्सिन प्रयोग गर्न बेलायत सरकारले अनुमति दिएको छ । जीवनलाई सामान्य अवस्थामा फर्काउनको अक्सफोर्डको खोपले नेतृत्व गर्ने त्यहाँको सरकारको विश्वास छ

बेलायतमा कोरोना नियन्त्रण बाहिर, एकैदिन ३ सय ५७ को मृत्यु

काठमाडौं । बेलायत कोरोना भाइरसको नयाँ स्वरुप देखा परेको छ । अस्पताल भर्ना भएका कोरोना संक्रमितको संख्या पनि अत्यधिक रुपमा बढेपछि संकटको अवस्था सृजना भएको स्वास्थ्य सेवा विभागले जनाएको छ

युरोपेली संघका आठ देशमा पनि नयाँ प्रकारको कोरोना देखियाे

एजेन्सी । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले अवस्थालाई गम्भीरतापूवक

चीनले पनि तयार पार्यो कोरोनाविरुद्धको खोप, १० लाख जनालाई लगाइयो

काठमाडौं । अमेरिका र बेलायतले कोरोना विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेसँगै चीनले पनि आफैं तयार पारेको भ्याक्सिन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । चीनका भ्याक्सिन स्टेट काउन्सिलका प्रमुख झेंगका अनुसार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले लगाए कोरोनाविरुद्धको खोप

काडमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्धको पहिलो खोप लगाउनुभएको छ । उहाँले खोप लगाएको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कोरोनाको महामारी संसारभर जारी रहेपनि खोपको प्रभावकारीबारे

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लिए कोरोनाविरुद्धको खोप

एजेन्सी, पुष ३ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । उपराष्ट्रपति पेन्सले प्रत्यक्ष टीभी कार्यक्रममार्फत् कोभिड–१९ विरुद्धको खोप लिनुभएको हो । दर्शक र चिकित्सकसामुन्ने खोप लिँदै

भण्डारण क्षमता नहुँदा कोरोनाको खोप ल्याउनै समस्या

काठमाडौैं । कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने तयारी भए पनि भण्डारण गर्ने क्षमता कम हु्ँदा खोप पाइहाले पनि प्रयोगमा ल्याउन निकै कठिन हुने देखिएको छ । विश्व स्वास्थ्य संगठनले अमेरिकाको

अमेरीकामा कोरोनाविरुद्वको दोस्रो खोप पनि स्विकृतीको अन्तिम चरणमा

काठमाडौं, पुस ३ । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृतिको अन्तिम चरणमा पुगेको जनाएको छ । विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ

कोरोना विरुद्धको खोप अनुदानमा पाउने आशामा नेपाल सरकार

मिरा बस्नेत (इमेज)काठमाडौं, पुस १ । विश्वका धनी राष्ट्रहरुले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाउन सुरु गरेसँगै नेपालमा पनि खोप कहिलेसम्म आईपुग्छ भन्ने चर्चा हुन थालेको छ । नेपालमा कोरोना

पहिलो खोप नर्सलाई लगाउँदै शुरु भयो अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान

काठमाडौं, मंसिर ३० । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो खोप एक नर्सलाई लगाउँदै सोमबारबाट अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियानको थालनी गरिएको हो । पहिलो चरणमा