एजेन्सी, मंसिर १० । अमेरिकामा डिसेम्बर दोस्रो साताको अन्त्यबाट कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकामा डिसेम्बरको दोस्रो साताबाट
काठमाडौं । अमेरिकालगायतका विभिन्न मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेका बेला यसको वितरणमा हुने विभेदलाई लिएर चिन्ता हुन थालेको छ । सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोपको सर्वसुलभता र
काठमाडौं, मंसिर ८ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । युनिभर्सिटीका अनुसार अन्तिम चरणको मानव परीक्षणमा यो
काठमाडौं, मंसिर ६ । नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्धको खोप लगाउन ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले
काठमाडौं, मंसिर ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको
काठमाडौं । फाइजर र जर्मन पार्टनर बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप आपतकालीन प्रयोगका लागि आधिकारिकता पाउन दर्ता गराएका छन् । दर्तासँगै अब अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडिएले यो
काठमाडौं, मंसिर ४ । अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा
एजेन्सी, मंसिर ४ । क्यानडाले कम आय भएका मुलुकहरुलाई कोभिड–१९ को खोप उपलब्ध गराउन सहयोग गर्ने भएको छ । आफ्नो देशका नागरिकका लागि पर्याप्त मात्रामा आवश्यक पर्ने खोपको मात्रा जोहो
काठमाडौं, मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश
काठमाडौं, मंसिर २ । यतिबेला विभिन्न देशहरुले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण गरिरहेका छन् । केही देशले त खोपको परीक्षण सफल भएको दाबीसमेत गरेका छन् । खोपको विकास भए नेपालसम्म कहिले आइपुग्ला