२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अन्तरवडा टेबल टेनिस प्रतियोगिताको सह-प्रायोजन गंगादेवी बस्त्रालय

काठमाडौं, चैत १ । सोमबारदेखि सुरु हुने देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताको सह–प्रायोजन गंगादेवी बस्त्रालयले गर्ने भएको छ । स्पिन इभेन्ट्स प्रा ली. र गंगादेवी बस्त्रालयबीच आइतबार काठमाडौंमा प्रतियोगिताको लागि