‘कांग्रेसभित्रको शीर्ष नेतृत्वले एउटाका कुरा गरिरहनुभएको छ’ उहाँले थप्नुभयो, ‘दोस्रो तहका नेताहरूको उत्ताउलो अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरूकै नेताले भन्नुहुन्छ ।’
काठमाडौं, मंसिर १९ । पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुसी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गर्नुभएको छ । आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त