१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेशम चौधरीको रिहाईबारे बोले गगन थापा : आम माफी अदालतमाथि बलमिच्याँइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

शेखर र गगनको ब्रिफिङ तीन मन्त्री र एक राज्यमन्त्री भागमा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो पक्षले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी आफू पक्ष्का सांसदहरुलाई गराएका छन् । बिहिबार नेता

कसरी भए गगन सर्वसम्मत उम्मेदवार ?

काठमाडौं । डा. शेखर कोइराला समूहबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेताको लागि सर्वसम्मत रुपमा संसदीय दलको नेताको उम्मेदवारी दर्ता गर्नु भएको छ । गगनको प्रस्तावकमा कोइराला

आफ्ना प्रस्तावक र समर्थक सहित गगनले गरे संसदीय दलको नेताका लागि मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संसदीय दलको नेताका लागि आज मनोनयन दर्ता गर्नु भएको छ । सिंहदरवार स्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर थापाले मनोनयन दर्ता

गगनलाई संसदीय दलमा अघि बढाउने औपचारिक घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नु भएको छ । कोइरालाले आफू निकट सांसद र केन्द्रीय सदस्यहरुको भेला राखेर थापालाई

शेखरको प्रस्तावमा गगन थापालाई संसदीय दलको नेता बनाउने सहमति जुट्यो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिनुहुने भएको छ । थापाले संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उम्मेदवारी दिने सहमति जुटेको हो

गगनले जिते काठमाडौं ४ मा,भारी मतले विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी हुनुभएको छ । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो ।

काठमाडौं–४ मा काँग्रेस कमजोर भनिएको स्थानबाट झिनो मतले गगन अगाडि

काठमाडौं । प्रतिनिधि सभा तर्फ काठमाडौं क्षेत्र नम्बर –४ को शुरुवाती मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले प्रारम्भिक अग्रता लिनुभएको छ । थापाले १ हजार ५११ मत गणना हुँदा ६६८

४०९० मत गन्दा गगनको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार गगन थापाले आफ्नो

कांग्रेस नेता केसी र गगन थापासहित ७० जनामा काेराेना संक्रमण

काठमाडौं, असोज १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहितका ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा केसी,