अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।
समाजवादी प्रेस संगठनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा सहमति गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले एमसीसीकै कारण गठबन्धन नटुटाउनका पनि शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।
स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डर्सन नियुक्त हुनुभएको थियो ।
नयाँ सरकार गठनका लागि तीन ठूला राजनीतिक दलबीच गठबन्धन बनेसँगै १६ वर्षदेखि सत्तामा रहनुभएका मर्केल सत्ताबाट बाहिरिन लाग्नुभएको हो ।
बैठकले राज्यको महत्वपूर्ण अंग न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सम्बन्धित सबैलाई पहलको लागि आग्रह पनि गरेको छ ।
निवर्तमान मुख्यमन्त्री गुरुङले अर्ली इलेक्सनमा गएर मात्र वर्तमान गतिरोधको निकास खोज्न सकिने बताउनुभयो ।
त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।
नेता कोइरालाले सभापतिको रुचि अनुसार क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समितिको मिलेमतोमा देशका सबै जिल्लामा विवाद भएको आरोप लगाउनुभयो ।
काठमाडौं । मन्त्रालयको भागबण्डाको विषय टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान ९ बजेदेखि बसेको वैठकमा मन्त्रालयहरुको भागवण्डा मिलाउने कोशिस भईरहेको बुझिएको छ
गत आइतबार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा सहमति जुटेको थियो ।