२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


गठबन्धनको गलपासो बन्दै एमसीसी !

विगतमा एमसीसीको प्रखर विरोधी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितलाई सहमत गराएर एमसीसी परियोजना अनुमोदन गर्न त्यति सजिलो छैन ।

देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक– केपी ओली

गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको भन्दै ओलीले अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको टिप्पणी गर्नुभयो ।

स्वार्थसमेत नमिल्ने गठबन्धनको दीगोपनमा आशंका

विश्वासको मत प्राप्त गरी अघि बढ्नु, खोपको व्यवस्थापन गर्नु र अघिल्लो सरकारले भद्रगोल पारेका विषयवस्तु मिलाउनु देउवा सरकारको चुनौती हुने उहाँको भनाइ छ ।

पटक-पटकको धोका र चालबाजीले वाक्क दिक्क भइसक्यौँ– माधवकुमार नेपाल

नेता नेपालले सर्वोच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका विचार नहुने बताउनुभयो । संविधानको धारा ७६(५)मा दलिय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको उहाँको तर्क छ ।

यो गठबन्धन संविधानको रक्षाका लागि हो, प्रधानमन्त्रीको संघर्षका लागि होइन– अध्यक्ष दाहाल

उहाँले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताउनुभयो । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको

माधव नेपाल भन्छन्, ‘ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी !’

नेपाललले आफूहरू देश र जनताको हितको निम्ति दृढताका साथ अगाडी बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफुहरूको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको उहाँको जिकीर

मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई निवासमा बाेलाए

यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरूलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास रत्नचोक पुगेको छ ।

विपक्षी गठबन्धनको आयु कति ?

अक्कल कुँवरकाठमाडौं, जेठ २५ । प्रतिनिधिसभा विघटनपछि जन्मिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्टिय जनमोर्चा सम्मलित विपक्षीको गठबन्धन प्रदेशसम्मै

नीतिहीन गठबन्धनको भर्‍याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनीतिक झेली’– प्रधानमन्त्री ओली

त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरूका बारेमा जानकारी गराउँदै आफुले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अबलम्बन गरेको दावी गर्नुभयो ।

राष्ट्रपतिले ७६(२) बमोजिमको सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ– कमल थापा

साथै थापाले विगत केही वर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि समेत प्रश्नचिह्न् खडा गरेको बताउनुभएको छ । उहाँले अन्त्यमा भन्नुभएको छ, ‘अब पुनर्विचार गर्ने बेला भयो ।’