२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


व्यवस्था उल्टाउने प्रयास !

काठमाडौं, मंसिर २० । पछिल्लो केही दिनयता मुलुकमा संविधनको खारेजी, धर्मसापेक्षता र राजसंस्था पुनःस्थापनाको माग गर्दै हुने प्रदर्शनले आफ्नो आकार बढाइरहेको छ । यस्ता प्रदर्शन हरेकजसो जिल्लाहरुमा हुन थालेका छन्

गणतन्त्र पक्षधर एकताबद्ध हुन जनमोर्चाको आग्रह

काठमाडौं, मंसिर १८ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको जनाएको छ । राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना

गणतन्त्रका साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्‍याएका कारण गणतन्त्र दुर्गन्धित: गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले गणतन्त्रका सत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त नहुँने धारणा व्यक्त गर्नुभएको छ । बुधबार ट्वीट गर्दै नेता गुरुङले आफुहरुले गणतन्त्र ल्याएको

हौसिए राजावादी

काठमाडौं, मंसिर १६ । पछिल्लो केही दिनयता राजसंस्था पुनर्वहालीको माग गर्दै मुलुकका विभिन्न सहरमा प्रदर्शन हुन थालेको छ । प्रदर्शनमा मानिसहरुको उपस्थिति देखेर राजावादीहरु हौसिएका छन् । उनीहरुले मुलुक अभिभावकविहीन

राजाका प्रजा हुन मन्जुर रैतीका दुःख

-संजिव कार्की ‘राजा आऊ देश बचाऊ’ यो नारा विगतदेखि नै सुनिदै आएको हो । विशेषत राजतन्त्रको विस्थापन पछिका केही समय राजतन्त्रको पुनर्स्थापना भन्नेहरु आम सर्वसधारण कमै थिए । राजा चाहनेहरुको

शितलनिवासकी राष्ट्रपति भण्डारी बालुवाटारका ओलीको रक्षाकवच कि देशकी अभिभावक ?

राजन कुईंकेल । नेपालमा यतिबेला गणतन्त्रात्मक व्यवस्था छ । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी हुनुहुन्छ । राष्ट्रपतिको भूमिकाका रुपमा भण्डारीले दोस्रो कार्यकाल शितलनिवासमा बस्ने मौका पाउनु भएको हो

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्नु संविधानको उल्लंघन र अनिष्टको पूर्वसंकेतः अर्जुननरसिंह केसी

काठमाडौं, १८ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय अनिष्टको पूर्व संकेत भएको बताउनु भएको छ। सरकारले नेपालको नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने

संविधानको स्थायित्वमा प्रश्न

काठमाडौं, असोज ३ । नेपालको सात दशकको संवैधानिक अभ्यासमा हाल प्रचनलमा रहेको संविधान पहिलोपटक सार्वभौमसत्तासम्पन्न संविधानसभाबाट जारी गरिएको नेपालको सातौं संविधान हो । सामान्यतया १०/१० वर्षको अन्तरालमा संविधान परिवर्तनको अभ्यास

नारायणहिटीबाट गणतन्त्र स्मारक हटाउनुपर्ने माग

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन १० । नेपालका विभिन्न कालखन्डमा राजनीतिक व्यवस्था परिवर्तनका लागि आमनागरिकले गरेका संघर्ष कम महत्वपूर्ण छैनन् । आमनागरिकको बलमा निरंकुश व्यवस्था पल्टाएर संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि

राष्ट्रपतिको व्यवहारले राजतन्त्र ठीक भन्ने बढेः कांग्रेस महामन्त्री कोइराला

काठमाडौं, साउन ६ । राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताउनुभएको छ । महामन्त्री डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी