२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने अध्यक्ष तिमिल्सिनाकाे विश्वास

रसुवा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोडने रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । सडक अनुगमनका क्रममा रसुवागढी पुग्नु भएका

राष्ट्रिय सभाको हिउँदे अधिवेशन लामो हुँदैन- अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो समयसम्म लैजान नसकिने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा विधेयकहरू दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेकाले सरकारी

विकसित मुुलुकको जनशक्तिसँग प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

कास्की, मंसिर २९ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमूलक, सीपमूलक र प्रतिष्पर्धी शिक्षा देशका लागि आवश्यक रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही माध्यमिक विद्यालयमा सात कोठाको पक्की

‘कुनै एक नेताले गल्ती गर्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न हुँदैन’

पोखरा, मंसिर २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिमा कुनै व्यक्तिले गल्ती गर्‍यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने बताउनुभएको छ । पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

मोरङ, मंसिर १४ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना (कोभिड–१९) को न्यूनीकरण गर्न जनतामा सचेतना जाग्रित गराउन सांसदहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं

जनप्रतिनिधिहरुलाई नीति निर्माणमा ध्यान दिन आग्रह

काठमाडौं, मंसिर १३ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद र स्थानीय तहमा विस्तृत ऐन निर्माण भएपनि प्रदेशमा अझै निर्माण नभएकोतर्फ ध्यानाकर्षण भएको बताउनुभएको छ । राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा

नेपाल र चीनको निकटता झन्-झन् बढ्दै छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, मंसिर ५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभएको छ । स्थानीय एभरेष्ट होटलमा आजदेखि शुरु भएको

कोरोना नियन्त्रणका लागि जनप्रतिनिधिहरु सक्रिय हुनपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, कात्तिक २५ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धनगढीमा मंगलबार आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी

राष्ट्रियसभा अध्यक्ष र कोरियाका राजदुतबीच भेटवार्ता

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको

चीनको ‘बीआरआई’ शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण : दाहाल

काठमाडौं, कात्तिक ४ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको ‘बीआरआई’ परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ