२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु

बागलुङ, बैशाख ३१ । गण्डकी प्रदेशमा हरेक दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको दर तीब्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

बागलुङ, बैशाख ३० । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा ९ जना बागलुङको धौलागिरी अस्पतालमा ४ जना र म्याग्दीको

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ

पोखरा, बैशाख २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनभएको छ । ठूलो पार्टीको हैसियतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई नियुक्त गर्नुभएको हो । उहाँलाई आजै सपथ

गण्डकीमा नयाँ मुख्यमन्त्री चयनका लागि दिइएको समयसीमा आज सकिंदै

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीनदिनको समय दिँदै नयाँ सरकार गठनका

गण्डकी सरकार गठन अन्योलमा, जनमोर्चामा इतिहास बनाउँदै ‍ह्विप उल्लंघन गर्ने थापा

यता मुख्यमन्त्री गुरुङ भने आफ्नो नेतृत्वमा सरकार बन्ने कुरामा ढुक्क हुनुहुन्छ । जनमोर्चाको पार्टी इतिहासमा कृष्ण थापा नै पहिलो ह्विप उलङ्गन गर्ने व्यक्ति हुन् ।

२४ घण्टामा कोरोनाबाट गण्डकीमा ११ को मृत्यु

बागलुङ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीका १, कास्कीका ६, स्याङ्जाका १, तनहुँका १ र रुपन्देहीका २ जनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

पोखरा, वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो । आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि

गण्डकी प्रदेशमा थप ४ जना काेराेना संक्रमितको मृत्यु

डम्मर बुढा मगर बागलुङ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका ३ वडा का ६३ वर्षीय पुरुष, पर्वतकै कुश्मा नगरपालिका ९ वडा

गण्डकी प्रदेशसभा बैठक २७ गते बस्दै, अविश्वासको प्रस्तावमाथि मतदान हुने

गण्डकी प्रदेशमा कुल ६० सांसद छन् । तीमध्ये नेकपा एमालेका २७ जना, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का ३, जनता समाजवादी पार्टी (जसपा) का २ र

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उहाँमा कोरोना संक्रमण देखिएको हो । उहाँले मंगलबार गराएको