लामो समयदेखि माधवकुमार नेपाल निकट रहेका सो प्रदेशका एक मात्रै सांसद इन्द्रलाल सापकोटाले एमालेमा रहने भएपछि नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशमा खाता खोल्न नसक्ने भएको हो ।
रोल्स–रोयस इन्जिन भएको उक्त जहाज निगमले ३० वर्षअघि किनेको थियो । चार दशकअघि दक्षिण एसियामै पहिलोपटक नेपालमा बोइङ आएको थियो ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको मन्त्रिपरिषदका ११ जना मन्त्री मध्ये नौ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्का ११ सदस्यमध्ये ९ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । खेलकुद मन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको
काठमाडौं, साउन १२ । सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट
पोखरा, साउन ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डल बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेससहित माओवादी केन्द्रका सांसद गरी ६
काठमाडौं । गण्डकी प्रदेशमन्त्रिपरिषद बिस्तारको तयारीमा आज गरिएको छ । जेठ २९ मा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन् । कांग्रेसबाट
संघ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाहरूमा पठाइएको र प्राथमिकता प्राप्त व्यक्तिहरुलाई उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले निर्देशन दिइसकेका छन् ।
मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो । आफूहरूको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो ।
बजेटमाथिको छलफल हुनुपर्ने सोमबारको बैठकमा पनि एमालेले भ्रष्टाचारको विषयमा स्पष्ट पानुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो । अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक मंगलबारसम्म स्थगित गर्नुभएको छ ।