२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकीमा आचार्यले उर्जा र मनाङ्गेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाए

काठमाडौं । विना विभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्गेले मन्त्रालयको जिम्मेवारी पाएका

गण्डकी सरकारले भ्रष्टाचारको सुरुवात गरिसकेको पूर्वमुख्यमन्त्री गुरुङको आरोप

बजेटमै नभएका योजना टेण्डर गरेको भन्दै निवर्तमान मुख्यमन्त्री गुरुङमाथि प्रश्न उठेको थियो । नेता गुरुङले टेण्डरमा लगाइएका योजना रणनीतिक सडक योजना, एक निर्वाचन क्षेत्र एक सडक, समपुरक अनुदानअन्तर्गतको रहेको बताउनुभयो

गण्डकी सरकारले २० देखि २५ लाख मूल्यका सवारी साधन मात्र खरिद गर्ने

यसअघि एमाले नेतृत्वको सरकारले सवारी साधन खरिदमा एकरुपता नअपनाउँदा कसैले करोड मुल्य त कसैले २०–२२ लाख रुपैयाँका गाडी खरिद गर्ने गरेको पाइएको भन्दै प्रवक्ता खड्काको आरोप छ ।

कालीगण्डकी डाइभर्सन नरोकिए सङ्घर्षमा उत्रिने गण्डकीका मुख्यमन्त्रीको चेतावनी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ । विश्व हिन्दू महासङ्घसहित

संघले प्रदेश–प्रदेशबीच द्वन्द्व निम्त्याउन खोजेको मुख्यमन्त्री पोखरेलको आरोप

यसअघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङले पनि कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुन नदिने अडान राख्नुभएको थियो ।

गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन टुंगियो : बजेट पारित भएपछि बाँकी ६ मन्त्री नियुक्त गरिने

काठमाडौं । गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुटेको छ । गठबन्धनबीच भएको समझदारी अनुसार प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री नेपाली

लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उहाँको तर्क छ । विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र

राहत लिएर मनाङ गए गण्डकीका मुख्यमन्त्री पाेखरेल, साथमा मनाङे पनि

प्रदेशवासीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको उचित व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ ।

गण्डकीका मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिने

पोखरा । गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराउनु भएको छ । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । शनिबार संविधानको

गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित, मुख्यमन्त्री पाेखरेलद्वारा गुरुङलाई विशेष धन्यवाद

सरकारले मंगलबार नै बजेट ल्याउँदै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्नुहुने भएको छ । गत वर्ष करिब ३४ अर्बको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष