पोखरा, जेठ ३० । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ । बैठकले सरकारको प्रवक्ताको रुपमा विना विभागीय मन्त्री
पोखरा, जेठ ३० । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेदार रहेको बताउनु भएको छ । मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै
शनिबार साँझ प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । पोखरेल गण्डकी प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत हुनुहुन्छ ।
साेहीअनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।
यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए ।
काठमाडौं । शनिबार बिहानदेखि काठमाडाैं वर्षा भईरहेको छ । देशभर आंशिक देखि सामान्य बदली भई अन्य स्थानहरुमा समेत वर्षा भइरहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ
पोखरा, जेठ२८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि २४ घण्टाको समय सीमा दिएपछि नेपाली कांग्रेससहितका दलहरु आजै सरकार गठनको तयारीमा जुटेका छन् । कांगे्रेस संसदीय दलका
पोखरा, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको जानकारी
संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रूपमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ स्वयंले यो पटक बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ ।