२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विपन्न तथा दलित छात्रालाई सहयोग

बझाङ । बझाङका तीन वटा पालिकामा रहेका अति विपन्न, गरीब तथा दलित परिवारका छात्राहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङले आर्थिक सहयोग गरेको छ । बझाङको तल्कोट गाँउपालिका, जयपृथ्वी नगरपालिका