६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आयोगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ पनि आयोगले निगरानी