१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सवारी दुर्घटनामा परेर गायक प्रमोद खरेल घाइते

काठमाडौं । गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।