६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गुठी व्यवस्थापनको दायित्व लिएको संस्था नै गुठीको अवस्थाबारे बेखबर

काठमाडौं । देशभरका गुठीहरुको संरक्षणका लागि स्थापना गरिएको गुठी संस्थान नै गुठीको संरक्षण गर्न नसकेको पाइएको छ। जात्रा, पर्व, पुजा र धारा पौवालगायतका सम्पदाको केही व्यवस्था गरेपनि जग्गा जमिनको विषयमा