१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तलेजु भवानीमा ४९ वर्षको ‘अश्व’, स्याहारका लागि राखिएको जग्गा पनि बेचियाे

नेपाल प्राचिन कालदेखि तन्त्र साधनाको केन्द्र रहँदै आएको छ । तलेजु भवानीको प्रवेशसँगै मल्लकालमा तलेजुलाई इष्टदेवीको रूपमा पुजिन थालियो । मल्लकालमा विभिन्न राज्यमा तलेजु भवानीको भव्य मन्दिर पनि बनाइयो ।

गुथी परम्परा र संरचनाकाे संरक्षण गर्ने सिंहको प्रतिवद्धता

पर्यटन व्यवसायी योगेन्द्र शाक्यलगायत विभिन्न विहारका प्रतिनिधिले काठमाडौंको मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर साझा शहरको रूपमा विकास गर्ने मेयरका उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो ।

कोरोना महामारी गुथीको ढाडस (भिडियो)

खलःका अध्यक्ष श्याम व्यञ्जनकार महामारीको अवस्थामा आफ्नो समुदायका लागि गुथी ढाडस बन्न सक्नुपर्ने बताउनुहुन्छ । आफूले जस्तै अन्य गुथीहरूले पनि समुदायकोलागि गनुपर्नेमा व्यञ्जनकारको जोड छ ।

गुथी सदस्यबीचको बेमेलले ९०० वर्ष पुरानो सम्पदा संकटमा (भिडियो)

ललितपुर, मंसिर ५ । गुथी नेपालको मौलिक परम्परा हो । लिच्छविकालमा ‘गोष्ठीका’ हुँदै आजपर्यन्त गुथी निरन्तर चलिरहेको छ । जसले नेपालको धार्मिक र साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याएको छ । तर,