काठमाडौं, असोज १८ । सरकारले उच्च हिमाली क्षेत्रमा उद्धार उडान गर्ने अनुमति दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसक्ने स्पस्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापाले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध
काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरणसम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पारित भएको प्रतिवेदन गृहमन्त्री थापालाई हिजो उहाँकै कार्यकक्षमा
काठमाडौं, असोज १६ । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी-पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताउनुभएको छ । अस्थायीरुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोटलगायत देशभरि बाढी-पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उहाँले
काठमाडौं, असोज १५ । नेपालमा एक दशकयता बलात्कार र बलात्कारजन्य घटना चार गुणा बढीले बढेको देखिन्छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ४९६ बलात्कारको मुद्दा दर्ता भएको
काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा बलात्कारका घटना बढिरहेपनि विश्वका अरु देशको तुलनामा अवस्था चिन्ताजनक नभएको बताउनुभएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा
काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा दैनिक ६/७ जनाको बलात्कार भइरहेको जानकारी संसदीय समितिसमक्ष दिनुभएको छ । बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘झन्डै
दार्चुला, असोज १० । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाटभन्दा स्थानीय बासिन्दाबाट प्रभावकारीरुपमा गर्न सकिने बताउनुभएको छ । खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-‘सीमाको रक्षा सरकारलेमात्र गर्न सक्दैन । सीमाको
बागलुङ, भदौ १९ । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढीप्रभावितहरुलाई शुक्रबार राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९, सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो । गृहमन्त्री थापासहित बागलुङ–२ का
गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, भदौ १५ । देशका विभिन्न जिल्लामा रहेका ७१ ओटा कारागारमध्ये अधिकांशमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । सीमित स्रोत साधान र पूराना एवं जीर्ण भवनमा रहेका
काठमाडौं, भदौ १३ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन मन्त्रीको स्वाब संकलन गरिएको छ । सीसीएमसीका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर