२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

काठमाडौं । सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न

चुनावमा सुरक्षाकाे व्यवस्थापन गर्न गृहलाई सकस

काठमाडौं । आसन्न चुनाव भयरहित वातावरणमा सम्पन गर्न सरकारले सबै तयारी पूरा गरेको छ । सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर गृह मन्त्रालयले विगत जस्तै पहिलो घेरामा नेपाली प्रहरी, म्यादी प्रहरी, दोश्रो

निर्वाचन बिथोल्नका लागि देशभर २३ समूह सक्रिय : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ । प्रदेश १ को विराटनगरमा

दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न गृह मन्त्रालयले गर्‍यो परराष्ट्रलाई पत्राचार

काठमाडौं । भारतको उत्तराखण्डस्थित धार्चुलामा सडक खन्दा ढुंगा उछिट्टिएर दार्चुलाका १० वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा कूटनीतिक माध्यमबाट भारतसँग कुरा गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ

महोत्तरी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका-८ मा दुई समुदायबीच भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको

वर्षाका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले वर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा गृह

बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी गुडाउनमा राेक लगाउने सरकारकाे निर्णय

काठमाडाैँ । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने निर्णय गरेको छ । दशैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै

निर्वाचन आचारसंहिता लागू भईसकेपछि गृह मन्त्रालयले गर्‍यो दर्जन बढी जिल्लामा सिडिओ हेरफेर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई

बारामा मिटरब्याजीविरुद्ध ४५ वटा उजुरी

बारा । गृह मन्त्रालयले जिल्ला प्रशासनमा उजुरी गर्न सार्वजनिक सूचना जारी गरेसँगै बारामा ४५ बटा मिटरब्याजीविरुद्ध पीडितको उजुरी परेको छ । जिल्लाका ५ स्थानीय तहका व्यावसायीक बजार क्षेत्रका स्थानबाट मिटर

लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले ‘लघुवित्तविरुद्धको संघर्ष समिति’लाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति भ्रामक र कपोलकल्पित आरोप